
प्रिय दाजुभाई तथा दिदी बहिनीहरूमा ख्रिष्टिय अभिवादन साथै जयमसीह
ख्रिष्टको मण्डली एशिया मिशनको आयोजनामा हरेक अंग्रेजी महिनाको अन्तिम बुधबारका दिन बेलुकी 7:30 देखी 9:00 बजे सम्म सन्चालन हुने आमा दिदीबहिनीहरूको आत्मीक संगतिमा जोडिनूहुन अनुरोध गर्दछौं।
आयोजक: ख्रिष्टको मण्डली एशिया मिशन
भारतीय समय बेलुकी 7:15 देखी 8:45 बजे सम्म ।
नेपाली समय शनिवार बेलुकी ७:३० देखी ९:०० बजी सम्म ।
कार्यक्रममा जोडीनका लागी तल दिइयेको लिंकमा क्लिक गरेर सिधै जोडीन सक्नू हुनेछ।
Please join Zoom Meeting in one click.
https://us02web.zoom.us/j/7366552852
Password:222444