
Church of Christ Asia Mission International Women's Webinar.
प्रभुमा प्रिय आमा तथा दिदी बहिनीहरूमा ख्रिष्टिय अभिवादन ।
ख्रिष्टको मण्डली एशिया मिशनको आयोजनामा प्रत्येक अंग्रेजी महिनाको पहिलो शनिबारका दिन बेलुकी ७:३० देखी ९:०० बजे सम्म अंतराष्ट्रीय महिला दीदी बहिनीहरुको नियमित आत्मिकी संगतिको आयोजन गरीएको हुँदा । हजुरहरुलाई यस संगतीमा जोडिनूहुन अनुरोध गर्दछौं।
Organizer: Church of Christ Asia Mission.
ख्रिष्टको मण्डली एशिया मिशन
नेपाली समय बेलुकी ७.३० देखी ९.०० बजी सम्म ।*
भारतीय समय बेलुकी 7:15 देखी 8:45 बजी सम्म ।
कार्यक्रममा जोडीनका लागी तल दिइयेको लिंकमा क्लिक गरेर सिधै जोडीन सक्नू हुनेछ।
Please join Zoom Meeting in one click.
https://us02web.zoom.us/j/2845262460
Password: 12345