
Parenting Training Class.
सम्पुर्ण अभिभावकहरुमा ख्रीष्टिय अभिवादन।
"बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।" ( हितोपदेश २२: ६ )
सम्पुर्ण अभिभावकहरुमा यो जानकारी गराउद्छौ, ख्रीष्टकाे मण्डलि एशिया मिशनको आयोजनामा अंग्रेजी महिनाको प्रत्येक पहिलो र अन्तिम सोमबार साझ ७:३० बजेबाट ( 7:15 pm. Indian Time) हुने अभिभावक तालिम कार्यक्रममा (Parenting Training Program) सहभागी भइ असल अभिभावकको भुमिका बारेमा जानकारी लिनुहुन सबैमा अनुरोध गर्दछौं ।
तल दिइएको लिन्कमार्फत जोडीन सक्नुहुनेछ ।
Zoom ID:
https://us06web.zoom.us/j/7366552852?pwd=VzJtZ2IxQWI4ZGdjWld3SkhaMVFnUT09
Password: 222444
धन्यवाद ।